गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने दीप संञ्चार चैत्र २४, २०७६ गते २३:५० मा प्रकाशित काठमाडौं – अब एक क्लिकमै आफूलाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन सकिने भएको छ । यसका लागि तल प्रस्तुत वेवलिंकमा गई सत्य विवरण दिनुपर्नेछ ।दिएको विवरणका आधारमा वेव एपले नै खतरामुक्त रहे नरहेको जानकारी दिन्छ । यस्तो एप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको हो ।संकटका बेला कांग्रेसले थालेको यस प्रयासले कोरोनाबारे सचेतना बढाउने मात्रै नभई हरेक नागरिकलाई कोरोनाको स्वपरिक्षण गराउने अवसर समेत उपलब्ध भएको छ । नेपाली कांग्रेसको प्रचार विभागद्वार प्रबर्धित यस वेवएप ईञ्जिनियरद्वय शशांकश्री न्यौपाने र दीपेन्द्र विष्टले तयार गरेका हुन् ।कोरोना संक्रमण परीक्षण गर्न यहाँ क्लिक(Click Here) गरे पछि यस्तो पेज आउने छ र निर्देशन अनुसार अगाडी बढ्नु पर्ने छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा