गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग उधोगपति योगी द्वारा गाउँपालिकालाई आर्थिक सहयोग दीप संञ्चार चैत्र २६, २०७६ गते १२:५६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, गढवा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले लागू गरेको लकडाउन पालना गरिरहेका गरिब तथा अति बिपन्न परिवारलाई जिबिकोपार्जनमा सहयोग गर्न स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा देउखुरीका एक ब्यबसायीले आर्थिक सहयोग गरेका छन् । सहयोग गर्नेमा दाङ देउखुरीका एक सफल उधोगपति तथा ब्यबसायी शकरनाथ योगी रहेका छन् योगीले नगद १ लाख १ हजार सहयोग गरेका हुन् ।नेपालमा पनि कोरोना रोगलाई नियन्त्रण गर्न लागु गरिएको लकडाउनबाट प्रभावित भएका बिपन्न बर्गलाई सहयोग होस भन्ने उद्देश्यले र एकद्वारा प्राणालीबाट राहत बितरण गर्दा कोहि न दोहोरिने र कोहि नछुट्ने भएकोले गाउँपालिका प्रकोप ब्यबस्थापन कोषमा रकम सहयोग गरेको व्यबसायी योगीले बताए ।गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गर्दै योगीले बिपतको समयमा सबै एक जुट भएर उद्दार र सहयोग गर्नु पर्ने बताए । राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सहयोगको उच्च मुल्यांकन गर्दै धन्यबाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न