गृहपृष्ठ ∕ समाचार ∕ युएई सरकारले ल्यायो नयाँ भिषा निति युएई सरकारले ल्यायो नयाँ भिषा निति सुर्य बहादुर खवास वैशाख ३, २०७७ गते ३:४६ मा प्रकाशित युएई – तँपाई युएईमा हुनुहुन्छ र भिषा म्याद सकिएको छ ? त्यस्तो भए अब चिन्ता नलिनुस्। किनकी युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।युएई सरकारले सोमबार घोषणा गरेको नयाँ नीति अनुसार मार्च १ तारिक भन्दा पछि भिसाको म्याद सकिएका सबै भिसा, प्रवेश अनुमति र एमिरेट्स आईडी कार्ड सन २०२० को अन्त्यसम्म मान्य रहने बताएको छ ।सञ्चारकर्मीसँग कुरा गर्दै संघीय प्राधिकरण परिचय र नागरिकता प्रवक्ता कर्नल खामिस अल काबीले भने १ मार्च मा समाप्त हुने सबै भिसा र प्रवेश अनुमति डिसेम्बर, २०२० को अन्त्य सम्म मान्य हुनेछ ।युएई वा युएई बाहिर बिदामा घर फर्कनु भएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ ।यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा