गृहपृष्ठ ∕ समाचार ∕ दाङका यूवा धनगढीमा मृत फेला दाङका यूवा धनगढीमा मृत फेला दीप संञ्चार वैशाख २०, २०७७ गते १३:११ मा प्रकाशित काठमाडौंं – कैलालीको धनगढीमा एक जना जेसिबी चालक मृत फेला परेका छन्। दाङ जिल्ला भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर आज बिहान मृत फेला परेका हुन्।धनगढी उपमहानगरपालिका- १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।काम सकाएर हिजो राति नजिकैको स्कुलमा सुतेका बुढामगर बिहान ८ बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले बताए।फूलबारी बी गाउँमा माछा पोखरी निर्माण गर्ने जिम्मा लिएको देव सिंह निर्माण सेवा कम्पनीको जेसिबी चलाइरहेका उनी केही दिनयता लकडाउनका कारण नजिकैको विद्यालयमा सुत्दै आएका थिए।उनी सुतेकै अवस्था बिहान मृत फेला परेपछि प्रहरी अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए। उनले भने, ‘दाङबाट आफन्तहरू आएपछि शव उठाउने काम हुन्छ। घटना के कारणले घट्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै