गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो कोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो तिलु शर्मा पौडेल जेठ १३, २०७७ गते २३:०९ मा प्रकाशित दोहा – कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन ।मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै १४८१ जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो। यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या ११ हजार ८ सय ४४ पुगेको छ ।भाईरसबाट थप २ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु ६० र ५८ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९२७ जनामा गरिएको परीक्षणमा नयॉ १७४२ जनामा भाइरस सङ्क्रमण देखिए संगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ०७ पुगेको छ भने ३५ हजार ३ सय ३५ जनाको उपचार चलिरहेको छ ।१८५९ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २५७ जनालाई अस्पताल भर्ना गरिएको छ l थप १९ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २०५ रहेको छ l कुल १ लाख ९६ हजार ४ सय ११ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ lस्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ lक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट