गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी अंकित रावल जेठ १६, २०७७ गते २२:०१ मा प्रकाशित सल्यान – नेको इन्सुरेन्सले लकडाउनको समयमा पनि बिमा दावी भुक्तानी गरेको छ । गत फाल्गुन १४ गते छत्रेश्वरी गाउँपालिका वडा नं. ६, सल्यानमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका के.सी.को परिवारलाई विमकले दावी भुक्तानी गरिएको नेको ईन्स्योरेन्सका लि. सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।शुक्रबार नेको इन्सुरेन्स सल्यान शाखामा भएको दावी भुक्तानी प्रदान गर्ने कार्यक्रममा दार्मा गाउँपालिका वडा न १ का विमित स्व. टेक बहादुर केसी का दाजु रामजी देवकोटालाई शाखा प्रमुख दाहालले मृत्युदावी वापतको पाँच लाख रुपैंया दावी भुक्तानीको चेक हस्तान्तरण गरिएको हो ।उक्त अवसरमा कम्पनीका शाखा प्रमुख नारायण दाहालले ले नेको इन्सुरेन्सले बिमाको नियम अनुसार सकेसम्म छिटो भुक्तानी गर्नेगरी काम गर्दै आएको बताउनु भयो । नेकोका कर्मचारी बिकास रोकायाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #Insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न