गृहपृष्ठ ∕ समाचार ∕ पर्सामा २ जनामा कोरोना पुष्टि भए सङ्गै संक्रमितको संख्या १०० पुग्यो पर्सामा २ जनामा कोरोना पुष्टि भए सङ्गै संक्रमितको संख्या १०० पुग्यो दीप संञ्चार जेठ १७, २०७७ गते १२:४१ मा प्रकाशित पर्सा – पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि भए सङ्गै पर्सामा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट ६० वर्षीया महिला र १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएका दुवै जना जेठ १३ गते भारतको मुम्बई र उत्तर प्रदेशबाट आएका थिए । संक्रमितहरुलाई नारायणी अस्पतालबाट कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा