गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ को रोकथाम तथा उपचारका लागि एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब दिने कोभिड–१९ को रोकथाम तथा उपचारका लागि एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब दिने दीप संञ्चार जेठ १९, २०७७ गते १८:२० मा प्रकाशित काठमाण्डौ – एशियाली विकास बैंकले नेपालमा कोभिड–१९ को रोकथाम तथा उपचारका लागि ३० अर्ब रुपैंया सहयोग गर्ने भएको छ । सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।एडीबीले सरकारलाई बजेटरी सपोर्टको रुपमा यो रकम उपलब्ध गराएको हो । यसलाई जनस्वास्थ्यलाई सुधार गर्ने, परीक्षण ल्याब तथा क्वारेन्टाइनको निर्माण र व्यवस्थापन तथा कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसम्बन्धी अन्य जुनसुकै खर्चका लागि प्रयोग गर्न सकिने छ ।अर्थसचिव ढुंगानाले एशियाली विकास बैंकले गरेको सहयोग नेपालको कोभिड–१९ को उपचार र राहतमा महत्वपूर्ण भएको भन्दै यसले यो रोगविरुद्धको लडाइँमा ठूलो सहयोग गर्ने बताए । त्यस्तै, एडीबीका कन्ट्रि डाइरेक्टर मुख्तोरले आपतकालीन अवस्थामा एशियाली बिकास बैंक सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार भएको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन