गृहपृष्ठ ∕ समाचार ∕ मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १७:११ मा प्रकाशित दाङ – दाङको घोराही देखि लमही तिर आउदै गरेको भारतिय प्लेटको ट्रक दुर्घटनामा परेको छ । लमही घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगर पालिका वडा नम्बर ३ मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा ट्रक चालक भारत घर भएका बलदेब सिंह रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिए। उक्त ट्रक सडक बाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको छ । अहिले घटनास्थलमा घोराही र लमही बाट नेपाल प्रहरी र अर्जुन खोला बाट सशस्त्र प्रहरीका डिएसपी इश्वरी दत्त भट्ट पुगेका छन ।उक्त दुर्घटनामा परेको ट्रकले एक वटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताईएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न