गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने दीप संञ्चार जेठ २१, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा कतारबाट नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ ।नेपाली राजदूतावास कतारले एक विज्ञप्ति जारी गर्दै कतारबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा सुत्केरी तथा गर्भवती महिला, कोभिड – १९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका , अध्ययन समप्त भएका बिद्यार्थी, आफन्त को मृत्यु भई काजकृयाको लागी नेपाल जानु पर्ने अवस्था, भिजिट वा बिजनेस भिसामा रहेका, श्रम करार अवधी समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइ डि समप्त भएका वा आइ डि नै नलागेका वा भिषा समाप्त सम्पुर्ण नेपालीलेले आफुसङ्ग भएका प्रमाणहरु सहित राजदुतावसको ईमेल repatriation.nepal@gmail.com र WhatsApp नं. +९७४३३५६०११७ मा आफ्ना विवरण पठाउन अनुरोध गरेको हो ।साथै दुतावासले गरेको बर्गिकरन क्षेत्रभित्र पर्नु भएका यस अघी नै हवाइ टिकट काटी सकेर कोरोनाको कारणले नेपाल जान नसक्नु भएका र कतारमै बस्नु परेकाहरुले हवाइ टिकट को प्रतिलिपी समेत पठाउन दुतावसले अनुरोध गरेको छ ।बिस्तृत जानकारीका लागी : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न