गृहपृष्ठ ∕ समाचार ∕ युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो सुर्य बहादुर खवास जेठ २७, २०७७ गते २२:०७ मा प्रकाशित युएई – युएईको अबुधाबी राज्यले लगाउदै आएको यात्रा प्रतिबन्ध आज मंगलवार बाट लागुहुनेगरी थप एक हप्ताको लागि बढाएको छ । अबुधाबी मिडिया अफिसले सोमबार साँझ टुविट गर्दै सो जानकारी दिएको हो ।कोभिड १९ लाई रोक्न लक्षित सम्पर्कलाई कम गर्न, सावधानी अपनाउने उपायहरूको श्रृंखला मध्ये विस्तारित राष्ट्रिय स्क्रीनिंग कार्यक्रमको प्रभावकारिता बृद्धि गर्नु साथै समुदायको सबै सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई सुरक्षित राख्न यात्रा प्रतिबन्ध बढाईएको स्थानिय संचार माध्यम दि नेशनल ले उल्लेख गरेको छ ।उक्त अवधिमा विशेष छुट भएका व्यक्तिहरू बाहेक अन्यले अबूधाबी शहर, अल ऐन र अल धफराका बासिन्दाहरूले आफ्नो शहरहरू भित्र यात्रा गर्न कुनै प्रतिबन्ध नभएपनी आफ्नो शहर भन्दा बाहिर जान भने रोक लगाएको छ । यसैगरी राष्ट्रिय स्क्रीनिंग कार्यक्रमलाई भने रातको १० बजे देखि ६ बजे सम्मको समयमा निरन्तरता दिदै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै