गृहपृष्ठ ∕ समाचार ∕ यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित दीप संञ्चार जेठ २८, २०७७ गते २०:२१ मा प्रकाशित काठमाण्डौ – यस वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित झै भएको छ । यस सम्बन्धी प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले चलिरहेको मन्त्रीपरिषदमा पेश गरेका छन् ।उच्च स्रोतका अनुसार उनको प्रस्तावअनुसारकै निर्णय हुने प्रवल संभावना छ ।शिक्षामन्त्री पोखरेलले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन जारी राख्नुपर्ने र तत्काल विद्यालय खोल्ने अवस्था नभएकोले एसइई परीक्षा नगरी विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनुपर्ने प्रस्ताव लगेका हुन् ।सरकारले यही तयारी गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा एसइई परीक्षाको विषयमा समेत आजै निर्णय हुने घोषणा गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)