गृहपृष्ठ ∕ समाचार ∕ यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित दीप संञ्चार जेठ २८, २०७७ गते २०:२१ मा प्रकाशित काठमाण्डौ – यस वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित झै भएको छ । यस सम्बन्धी प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले चलिरहेको मन्त्रीपरिषदमा पेश गरेका छन् ।उच्च स्रोतका अनुसार उनको प्रस्तावअनुसारकै निर्णय हुने प्रवल संभावना छ ।शिक्षामन्त्री पोखरेलले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन जारी राख्नुपर्ने र तत्काल विद्यालय खोल्ने अवस्था नभएकोले एसइई परीक्षा नगरी विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनुपर्ने प्रस्ताव लगेका हुन् ।सरकारले यही तयारी गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा एसइई परीक्षाको विषयमा समेत आजै निर्णय हुने घोषणा गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन