गृहपृष्ठ ∕ समाचार ∕ स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र दीप संञ्चार असार ५, २०७७ गते १८:२२ मा प्रकाशित काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।चार बर्षे स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ । बीएससी प्रथम वर्षको परीक्षा भाद्र, २०७६ मा भएको थियो । प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ ।कुल १२४२३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २६६९ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । अब अरु संकायको नतिजापनि क्रमश प्रकाशित हुनेछ । हामीलाई हेर्दै गर्नुहोला ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न