गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु दीप संञ्चार असार ५, २०७७ गते १९:०९ मा प्रकाशित लिस्बन – कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो। लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए।एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरको मृत्यु भएको पुष्टि गरेको हो। उनि ६८ बर्षका थिए।एएफपीका अनुसार कोभिड १९ बाट संसारका १९६ देशमा ८. ४ मिलियन मानिस संक्रमित भएका छन् भने ४ लाख ५० हजार बढीको ज्यान गईसकेको छ। पोर्चुगलको पछिल्लो तथ्यांक अनुसार ३८ हजार ८९ जना संक्रमित भएका छन् भने १ हजार ५२४ ले कोरोनाकै कारण ज्यान गुमाएका छन्। त्यस्तै पोर्चुगलमा उपचार पश्चात २४ हजार १० जना रिकभर भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।-जिएननक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न