गृहपृष्ठ ∕ समाचार ∕ ७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ ७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ दीप संञ्चार असार ५, २०७७ गते २०:५१ मा प्रकाशित काठमाडौं – मकवानपुरमा ७ वर्षीया बालिकालाई भारतमा बेच्न लैजाँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार अपरान्ह चार बजे भारतको बिहार बस्ने १९ वर्षीय रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५बाट पक्राउ गरेको हो।उनले सोही नगर वडा नम्बर ४ का ७ वर्षीया नाबालिकालाई बेच्नका लागि बारा जितपुर हुँदै भारत तर्फ लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ।उनले नाबालिकालाई ललाई–फकाई प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा राखेर लैजाँदै थिए।सोहीबेला प्रहरीले पुर्व–पश्चिम सडक खण्डबाट रानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनीमाथि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दायर भएको छ। प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न