गृहपृष्ठ ∕ समाचार ∕ यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी दीप संञ्चार असार ११, २०७७ गते २१:०७ मा प्रकाशित काठमाडौं – नेपालको चर्चित हास्यकलाकार किरण के.सी.ले पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् ।उनले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै यस्तो सल्लाह दिएका हुन् ।उनका अनुसार ती पाँच प्रकारका व्यक्ति हुन्ः१. जो काम पर्दा मात्रै सम्झिन्छ,२. जो तपाईंसँग फाइदा मात्रै लिन चाहन्छ,३. जो बारबार झुटो मात्रै बोल्छ,४. जो तपाईंलाई इज्जत गर्दैन५. जो अरुको अगाडि मै हुँ भनेर तपाईंको बेइज्जत गर्छ,उनले लेखेका छन्, ‘हो… यस्ता मान्छेसँग टाढा रहनुहोस् है ।’उनको यो स्टेटस नायिका करिष्मा मानन्धरले पनि सेयर गरेकी छिन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय