गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग एजेन्सी असार १९, २०७७ गते २०:४९ मा प्रकाशित युएई – नोभल कोरोना (कोभिड–१९) का कारण युएईमा समस्यामा परेका नेपालीहरुका लागि अन्तराष्ट्रिय नेपाली समाज युएईले २ हजार दिर्हाम अर्थात्क (करिब ६० हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको छ।कोरोना कारण उत्पन्न असहज परिस्थितिमा समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाज युएई अन्तर्गत कोभिड १९ मुल समितिलाई खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको अन्तराष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार उत्तम अधिकारीले बताए।उक्त सामाग्री एनआरएनए युएईका तर्फबाट उपाध्यक्ष एवं क्युआरएफ नेपाली टिमका संयोजक पासाङ शेर्पा र संघका महिला संयोजक शोभा र नेपाली समाज युएई कोभिड१९ मुल समिति अन्तर्गत अध्यक्ष गोबिन्द ढकाललाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष बाबुराम लोप्चनले बताए।युएईमा गैर आवासीय संघ एनआरएनए युएईको क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत बिभिन्न राजनितिक संयन्त्र लगाएत जिल्ला समाजको कोभिड १९ मुल समितिले लामो समय (करिब साढे दुइ महिना)देखि समस्यामा परेका झण्डै १५ हजार नेपालीहरुलाई राहत उपलब्ध गराइ सकेका छन्।युएईकै आबुधावीमा गायक प्रकास पौडेल सहितको १४ जनाको टिमले ४ हजार भन्दा धेरै पिडित नेपालीहरुलाई राहत बितरण गरिसकेका छन्।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न