गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह प्रिया स्मृती गजमेर असार २०, २०७७ गते ८:११ मा प्रकाशित दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाह र उनका श्रीमान् मोहन कुँवरले लमही नगरपालिका वडा नम्बर ५ रातो डाडा स्थित रहेको घरमा होटल सन्चालन गरेर बसेका राम प्रसाद पौडेललाई तीन महिनाको घर भाडा मिनाह गरिदिएका छन ।ब्यवसाय बन्द भैसकेपछी समस्यामा परेका पौडेलले तीन महिनाको भाडा छुट गरिदिएपछी खुशी हुँदै भने, घरबेटीले मानबताको पहिचान दिनु भएको छ । बढ्दो लकडाउनका कारण ब्यापार ब्यवसाय धरासायी भएपछी उपाध्यक्ष शाह र उनका श्रीमानले चैत, वैशाख र जेष्ठ महिनाको करिब एक लाख बीस हजार घर भाडामा छुट दिएको बताए ।पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष शाह दम्पतीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित घरको भाडा पनि पुरै छुट दिएको बताएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न