गृहपृष्ठ ∕ समाचार ∕ गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक प्रिया स्मृती गजमेर असार २६, २०७७ गते १६:१८ मा प्रकाशित दाङ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज शुरु भए सङ्गै तिज गित पनि बजारमा आउन शुरु भैसकेका छन् । नाम चलेका कलाकारहरू यति बेला निकै व्यस्त छन् । विश्व पुरै कोरोना भाइरसका कारण अस्तव्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरू स्रोता सामु पुर्याई रहेका छन् ।पछिल्लो समयमा गित सङ्गितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै उतारी तिज गित बनाएर दर्शक र स्रोता माझ लिएर आएकी छन् ।मैना रेश्मीको तीज गीत ‘निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । “मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ” गायक चन्द्र शर्माले भने । लोक तथा दोहोरी गायिका मैनाले गित सङ्गितमा नाम चलेका चन्द्र शर्मा, पुश्कल शर्मा, खेम सेन्चुरी, नेत्र अर्याल, दुर्गेस थापा लगायतका कलाकार सङ्ग काम गरिसकेकी छन् ।गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी सङ्ग अब्बल कला छन्। निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनिता परियारको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ । त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ । गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा