गृहपृष्ठ ∕ समाचार ∕ गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक प्रिया स्मृती गजमेर असार २६, २०७७ गते १६:१८ मा प्रकाशित दाङ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज शुरु भए सङ्गै तिज गित पनि बजारमा आउन शुरु भैसकेका छन् । नाम चलेका कलाकारहरू यति बेला निकै व्यस्त छन् । विश्व पुरै कोरोना भाइरसका कारण अस्तव्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरू स्रोता सामु पुर्याई रहेका छन् ।पछिल्लो समयमा गित सङ्गितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै उतारी तिज गित बनाएर दर्शक र स्रोता माझ लिएर आएकी छन् ।मैना रेश्मीको तीज गीत ‘निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । “मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ” गायक चन्द्र शर्माले भने । लोक तथा दोहोरी गायिका मैनाले गित सङ्गितमा नाम चलेका चन्द्र शर्मा, पुश्कल शर्मा, खेम सेन्चुरी, नेत्र अर्याल, दुर्गेस थापा लगायतका कलाकार सङ्ग काम गरिसकेकी छन् ।गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी सङ्ग अब्बल कला छन्। निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनिता परियारको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ । त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ । गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न