गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा कोरोना तीब्र रुपमा बढ्दैछ : ओली उपत्यकामा कोरोना तीब्र रुपमा बढ्दैछ : ओली जीएनएन असार २६, २०७७ गते २२:०४ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् ।शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना समुदयामा फैलिएमा भयावह अवस्था सिर्जना आउने सक्ने बताए ।कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुबाट सुझाइएको कुरा अपनाउन जरुरी रहेको ओलीले बताए ।उनले भने, ‘कोरोना संक्रमण हुन नदिन मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र हात धुने गर्नुपर्छ ।’सबैभन्दा बढी प्रदेश २ मा कोरोना फैलिएको समेत उनले जानकारी दिएक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न