गृहपृष्ठ ∕ समाचार ∕ लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस दीप संञ्चार असार २७, २०७७ गते ९:३९ मा प्रकाशित काठमाडौँ – लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।आयोगले यही असार १८ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका १० जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।आयोगको विज्ञापन नम्बर १६६५५/०७६–०७७(खुल्ला) तर्फ माग गरिएको पाँच जनामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ८ जनामध्ये रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनौट भएका छन् भने विज्ञापन नम्बर १६६५८ मधेसीतर्फ अन्तर्वार्ताका लागि छनौट भएका ५ जना उम्मेदवारमध्ये इन्द्रदेव यादव र रामकुमार महतो छनौट भएका छन् ।त्यसैगरी आयोगको विज्ञापन नम्बर १६६५६ महिला तर्फ अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारमध्ये उपस्थित ४ जना उम्मेदवारहरूको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा अनिता निरौला र स्किम श्रेष्ठ उत्तीर्ण भएका छन् ।आयोगको विज्ञापन नम्बर १६६५७ आदिवासी जनजातितर्फ अन्तर्वार्ताका लागि छ जना छनौट भएकोमा उपस्थित ५ जनामध्ये हेमराज तामाङ उत्तीर्ण हुन सफल भएको आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न