गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा आजदेखि एसी बस सञ्चालनमा बुटवलमा आजदेखि एसी बस सञ्चालनमा दीप संञ्चार असार २८, २०७७ गते १६:३२ मा प्रकाशित बुटवल – लकडाउन सुरु भएपछि रोकिएका एसी बस बुटवलमा आइतबार बिहानबाट सञ्चालमा आएका छन् ।सरकारले शुक्रबारदेखि सार्वजनिक बस सञ्चालन गर्ने निणर्य गरेसँगै लुम्बिनी मेट्रोसिटी प्रालिले बुटवल–भैरहवा रूटमा एसी बस सञ्चालनमा ल्याएको हो।प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको रातोपाटीलाई बताए ।बस संचालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्ड अपनाएको समितिले जनाएको छ ।लुम्बिनी मेट्रोसिटी प्रालि मातहतमा ८ वटा एसी बस रहेका छन् । ती गाडी एक–एक घण्टाको फरकमा छुटेका छन् ।सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशन अुनसार बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको समितिले जनाएको छ ।यहाँ क्रियाशिल पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन