गृहपृष्ठ ∕ समाचार ∕ नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार २९, २०७७ गते ९:१० मा प्रकाशित युएई – युएईका लागि नेपाली दुतावासले आज कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा समस्यामा परि घर फर्कन चाहानेहरुको दोश्रो पटक एकीकृत नामावली सार्वजनिक गरेको छ ।गत २८ अप्रिलबाट आज १० जुलाई सम्म दुतावासले जारि गरेको अनलाईन फारम भर्ने ३७ हजार २ सय ३० जना तथा अन्य विभिन्न माध्यमबाट दुतावासमा नाम टिपाएका नेपालिहरु गरि आज ३८ हजार ९ सय ९१ जनाको नाम प्रकाशित गरेको हो ।दुतावासले जारी गरेको सुचनामा १२ जुलाई सम्ममा ५ हजार ८ सय ५९ जना नेपालीहरु स्वदेश फर्किएका जनाएको छ । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई १२ तारीख आइतबार सम्ममा ३५ वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअर अरेबियाले चार्टर उडान भरेका छन ।यसैगरि आगामी जुलाई १५ र १८ तारिखमा नेपाल एयरलाइन्सले ३ उडान, हिमालय एयरलाइन्सले ३ उडान, एयर अरेबियाले २ उडान र फ्लाई दुबईले २ उडान गरि जम्मा १० उडान हुने तय भएको दुतावासले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न