गृहपृष्ठ ∕ समाचार ∕ निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा दीप संञ्चार साउन १२, २०७७ गते २२:४० मा प्रकाशित काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्धय निरज बहादुर शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३२ असारमा गृह मन्त्रालयले रिक्त दुई पदका लागि शाही र कार्कीको नाम सिफारिस गरेको थियो ।हाल शाहीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए भने कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका थिए । शाही र कार्की अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।यस्तै, सोमबार बसेको मन्त्रीपरिषद बैठकले रेडियो नेपालको महाप्रबन्धकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा समेत गरेको छ ।यता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् भने उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न