गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते जीएनएन साउन २१, २०७७ गते २१:४० मा प्रकाशित लण्डन — ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल पुम्से च्याम्पियनशिप’ मा नेपालका तेक्वान्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक साथै सन्जिव नेपाली (३१-४० उमेर समूह) र सन्दिपा अम्गाई (२१-३० उमेर समूह) ले क्रमश: रजत र काश्य पदक जितेका छन् ।गत अगष्ट महिनाको १ र २ तारिखमा अमेरिकाको फ्लोरिडामा अनलाइन लाईभ स्ट्रीममा सम्पन्न उक्त प्रतियोगिता विश्वभरबाट विभिन्न उमेर समूहका खेलाडीहरु बीच गराइएको थियो ।पुम्से च्याम्पियनसिपमा “नेपाल तेक्वाण्दो एसोसियसन” को प्रतिनिधित्व गर्दै सहभागी राजुले ४१ देखि ५० वर्ष उमेर समूहमा ५.७६ अंक सहित जीत हासिल गरेका हुन् ।नगरकोटीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् ।अन्तर्राष्ट्रिय तेक्वान्दो मापदण्ड र रेफ्रीहरुद्वारा गरिएको ग्रेडिङको आधारमा अनलाइन लाइभ स्ट्रिमिङ्मा खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो ।सोही प्रतिस्पर्धामा नेपाल तेक्वान्दो एसोसियसन अन्तर्गतकै अन्य दुई खेलाडीहरु सन्जिव नेपाली (३१-४० उमेर समुह) र सन्दिपा अम्गाई (२१-३० उमेर समुह) ले क्रमश: रजत र काश्य पदक जितेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न