गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दीप संञ्चार साउन २४, २०७७ गते २१:५५ मा प्रकाशित दाङ – तुल्सीपुर उपमहानगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।संक्रमीत हुनेमा राप्ती लाइफ केयर क्वारेन्टाइनमा बसेका १ जना, मा.बि. सेन्टर क्वारेन्टाइनमा बसेका १ जना र होम क्वारेन्टाइनमा बसेका १ जना रहेका छन।तुल्सीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल के.सी.का अनुसार उपमहानगरपालिकाको वडा नम्बर ८,११ र १७ का २२, ३१ र ३४ बर्षीय उनीहरुमा संक्रमण पुष्टि भएको हो भने उनीहरुको स्वाब श्रावण २१ गते लिइएको थियो ।साथै तुल्सीपुरमा समुदाय स्तरमा गरिएको ३०५ जनाको स्वाब परीक्षणका क्रममा सबैको रीपोर्ट नेगेटिभ आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न