गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर जीएनएन साउन २५, २०७७ गते २०:०२ मा प्रकाशित एजेन्सी – भारतीय विदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.द्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जय शंकरले बुद्धलाई महान भारतीय नागरिक भएको दावी गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले भारतिय ईतिहासमा गौतम बुद्ध र महात्मा गान्धि जस्ता नागरिकका कारण भारत विश्वमा प्रसिद्ध भएको बताए । गत बर्ष नेपाल भ्रमणमा आएका विदेशमन्त्री जय शंकरको यो अभिब्यक्तीले नेपालीहरुको मनमा चोट पुगेको अभिब्यक्ती पनि नेपालीहरुले दिन थालेको छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । जयशंकरको यो अभिब्यक्तीको पनि बिरोध हुन सक्ने देखिन्छ ।भारतसंग पछिल्लो समय राम जन्मस्थल, सिमा बिबाद र बुद्धको जन्म बिषयमा बिबाद हुँदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा