गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर जीएनएन साउन २५, २०७७ गते २०:०२ मा प्रकाशित एजेन्सी – भारतीय विदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.द्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जय शंकरले बुद्धलाई महान भारतीय नागरिक भएको दावी गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले भारतिय ईतिहासमा गौतम बुद्ध र महात्मा गान्धि जस्ता नागरिकका कारण भारत विश्वमा प्रसिद्ध भएको बताए । गत बर्ष नेपाल भ्रमणमा आएका विदेशमन्त्री जय शंकरको यो अभिब्यक्तीले नेपालीहरुको मनमा चोट पुगेको अभिब्यक्ती पनि नेपालीहरुले दिन थालेको छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । जयशंकरको यो अभिब्यक्तीको पनि बिरोध हुन सक्ने देखिन्छ ।भारतसंग पछिल्लो समय राम जन्मस्थल, सिमा बिबाद र बुद्धको जन्म बिषयमा बिबाद हुँदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न