गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी जीएनएन साउन २६, २०७७ गते १९:५२ मा प्रकाशित अमेरिका – अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार ९ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय १५ रहेको छ । गत आईतबार अगस्त ९ का दिन जोन्स हप्किन्स बिश्व बिद्यालयले उक्त तथ्यांक निकालेको हो ।गत शनिबार अगस्त ८ का दिन कोभिड-१९ बाट एकैदिनमा ५६ हजार १ सय ७४ जना संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको थियो ।गत शनिबार भन्दा गत आइतबार संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।अमेरिकामा हालसालै गरिएको एक प्रतिबेदन अनुसार अमेरिकामा जुलाईको २ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भएका छन् । उक्त तथ्यांक अमेरिकन बाल प्रतिष्ठानले २ हप्तामा जांच गरेको मध्ये ४० प्रतिसत बालबालिकामा अमेरिकाभरिमा कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरेको छ ।अमेरिकाको विभिन्न राज्यहरुमा फरक उमेरका १४ बर्ष सम्मका बालबालिकामा उक्त जांच गरिएको थियो । अमेरिकामा हाल सम्म १ लाख ६५ हजारको मृत्यु भै सकेको छ भने ५१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न