गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी जीएनएन साउन २६, २०७७ गते १९:५२ मा प्रकाशित अमेरिका – अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार ९ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय १५ रहेको छ । गत आईतबार अगस्त ९ का दिन जोन्स हप्किन्स बिश्व बिद्यालयले उक्त तथ्यांक निकालेको हो ।गत शनिबार अगस्त ८ का दिन कोभिड-१९ बाट एकैदिनमा ५६ हजार १ सय ७४ जना संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको थियो ।गत शनिबार भन्दा गत आइतबार संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।अमेरिकामा हालसालै गरिएको एक प्रतिबेदन अनुसार अमेरिकामा जुलाईको २ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भएका छन् । उक्त तथ्यांक अमेरिकन बाल प्रतिष्ठानले २ हप्तामा जांच गरेको मध्ये ४० प्रतिसत बालबालिकामा अमेरिकाभरिमा कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरेको छ ।अमेरिकाको विभिन्न राज्यहरुमा फरक उमेरका १४ बर्ष सम्मका बालबालिकामा उक्त जांच गरिएको थियो । अमेरिकामा हाल सम्म १ लाख ६५ हजारको मृत्यु भै सकेको छ भने ५१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा