गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा सुर्य बहादुर खवास साउन २८, २०७७ गते ८:४० मा प्रकाशित युएई – युएई सरकारले भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ। भिषा सम्बन्धि नयाँ नियम अनुसार मार्च १ पछाडि भिसा अवधि समाप्त भएकाहरुलाई आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्ने छैन। उनीहरुले सेप्टेम्बर १० भित्र भिसा स्ट्याटस चेन्ज गरिसक्नुपर्ने वा युएई छाड्नुपर्ने छ।एक महिना ग्रेस पिरीयड थप गरिएको युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपलाई उदृत गर्दै स्थानीय संचार माध्यम खालिज टाईम्सले समाचार छापेको छ। तर मार्च १ अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।युएईस्थित नेपाली दूतावासले युएई सरकारलाई भिसा अवधि सकिएका आफ्ना नागरिकहरुको जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो। युएई सरकारको नयाँ नियमले युएईमा रहेका नेपालीहरुलाई केही राहत प्रदान गरेको छ ।युएईमा समस्यामा परि घर फर्कन चाहने नेपालीहरुको दुतावासले सार्वजनिक गरेको नामावलीको हाल सम्म ३० प्रतिशत नेपाली स्वदेश फर्किसकेका छन भने दुतावासको पछिल्लो तथ्याङ्क अनुसार घर फर्कन चाहानेको संख्या चालीस हजार नाघिसकेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न