गृहपृष्ठ ∕ समाचार ∕ धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन जीएनएन साउन २८, २०७७ गते २०:४१ मा प्रकाशित धादिङ — अन्तराष्ट्रिय युवा दिवस-२०७७ को अवसरमा आज लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था लि. र पब्लिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजनमा बृहत रक्तदान कार्यक्रम उत्साहपुर्ण र भब्यताका साथ सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा संचार सहयोगीको रूपमा कृषि रेडियो १०१.५ मेगाहर्ज रहेको थियो ।मच्छिन्द्र मा. वि. खानीखोलाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ जनाले रगतदान गर्नुभएको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिनु भयो। कार्यक्रमको ब्यवस्थापकिय पक्षमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा तथा रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्नुहुने सम्मानित रक्तदाताहरु प्रती नेपाली रक्तदाता संघले हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गरेको छ ।रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र र अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको डायरि वितरण गरिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा