गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि दीप संञ्चार साउन २८, २०७७ गते २२:२० मा प्रकाशित कपिलवस्तु — कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो। १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमेरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालका २३ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले इमेरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरेको छ। कपिलवस्तुमा बुधबारसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये एक जनाको मंगलबार राति बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको छ। मंगलबार राति बुटवलमै मृत्यु भएका अर्का एकजनाको भने रिपोर्ट आउन बाँकि रहेकाे कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न