गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द एजेन्सी साउन ३०, २०७७ गते ८:२१ मा प्रकाशित अमेरिका – ट्रम्प प्रशासनले अमेरिका र क्युबाबीच हुने सबै निजी चार्टर फ्लाइटलाई स्थगित गरेको छ । क्युबामाथि दबाब बनाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले ट्वीट गर्दै ‘कास्ट्रो सरकारले पर्यटन र यात्रा कोषको मद्दतले भेनेजुएलामा हुने दुर्व्यवहार र हस्तक्षेपलाई वित्तपोषण गर्ने गरेको’ आरोप लगाएका छन् ।गत अक्टोबरमा अमेरिकाले क्युबाको हवानाबाहेकका सबै अमेरिकी विमानको उडानलाई रद्द गरेको थियो । कोरोनाभाइरसको महामारीका कारण क्युबाको पर्यटनमा यसअघि नै ठूलो धक्का लागिसकेको छ ।फ्लोरिडामा रहेका क्युबन अमेरिकनहरु क्युबाप्रति सख्त नीति अख्तियार गरेको रुचाउँछन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि फ्लोरिडा महत्त्वपूर्ण राज्य हो । यो निर्णयलाई त्यहाँको क्युबन अमेरिकनहरुलाई रिझाउने ट्रम्पको प्रयासको रुपमा पनि हेरिएको छ ।यो प्रतिबन्ध आगामी १३ अक्टुबरदेखि लागू हुनेछ । सो दिन क्युबाका क्रान्तिकारी नेता फिडेल क्याट्रोको जन्मदिन पनि हो । – बीबीसीक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा