गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १६:४८ मा प्रकाशित दाङ — तुलसीपुरमा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भारत बाट आई क्वारेन्टाइनमा बसेका १५२ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।जसमा २ जना महिला वर्ष ३४ र २८ वर्षका र पुरुषहरु ४६,२२,३१,३३,३५,१७,१७ बर्षका ७ जना छन।संक्रमित सवै क्वारेन्टाइनमा वसेका व्यक्तिहरु हुन ।संक्रमित हरु वडा नम्बर १ का १ जना , वडा नम्बर ४ का १ जना ,वडा नम्वर ५ का २ जना ,वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का १ जना , वडा नम्बर१४ का १ जना रहेका छन। संक्रमित हुनेहरुमा ५ जना भारतवाट आएका र ४ जना तेस्रो मुलुक वाट आयका व्यक्तिहरु रहेका केसीले बताउनुभयो ।यी सबैको २८ गते स्वाव संकलन गरिएको थियो। उक्त दिन कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको स्वाव संकलनको भने सवैको नेगेटिभ आएको छ।१५२ जनाको स्वावको परिक्षण को नतिजामा १४३ जनाको भने नेगेटिभ आएको हो । दाङमा क्वारेन्टाइनमा पुरुष १६६ र महिला ४४ जना भर्ना भएका छन । आईसोलेसनमा पुरुष ५० र महिला २ जना गरि ५२ जनाको उपचार भई रहेको छ ।दाङमा आज शनिबार सम्म ७ सय जना सक्रमित भएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न