गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकार यादव चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित पत्रकार यादव चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित प्रिया स्मृती गजमेर भदौ १८, २०७७ गते १७:०४ मा प्रकाशित दाङ — पत्रकार तथा अबधि संस्कृतिका कलाकार दुःखहरण यादव (बिक्रम) विविशा फिल्मश्को ब्यानरमा निर्माण हुन लागेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित भएका छन् ।अबधि कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा अहोरात्र खटिएका यादवलाई चलचित्रमा सामाजिक अभियान्ताको भूमिकाका लागि अनुबन्धित गरीएको चलचित्रका निर्माता बिष्णु कुमार देवकोटाले बताए । नेपालकै ख्याति प्राप्त हाँस्य कलाकारद्धय मह जोडिद्वारा अभिनित सुगन्धपुर नामक टेलिफिल्मको यादवले अवधी भाषामा सम्पादन गरेका थिए ।देउखुरीको गढवामा रहेको रेडियो साझा आवाजमा केहि समय देखि स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली रहेका छन् भने बिगत पन्ध्र बर्षदेखी पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । मिडिया क्षेत्रमै रहेर अवधि भाषा, सस्कृतीको लागि आफुले कलम चलाउने पत्रकार यादवले बताए। समुदायमा अझै पनि जातियताको लडाई कायमै छ, यो लडाई जब सम्म अन्त्य हुन्न तब सम्म विभेद कायमै हुन्छ उनले भने।पत्रकार यादवले अवधी भाषामा बनेका रामायण नाटक, सत्य हरिश चन्द्र गीति नाटक र राजा पुरुषोत्तम नामक नाटकमा समेत निर्देशन गरिसकेका छन् । उनि अवधी पत्रकारसंघ दाङ्का जिल्ला अध्यक्ष पनि हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा