गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” जीएनएन भदौ २२, २०७७ गते २०:१४ मा प्रकाशित अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डको प्रख्यात शहर बाल्टिमोरलाई फेरि अपमान गरेका छन् । उनले बाल्टिमोरलाई “राष्ट्रमा सबैभन्दा खराब” भनि आरोप लगाए ।राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत ट्वीटको श्रृंखलामा पुनः बाल्टिमोरमा लक्ष्य लिएका छन्। गत आइतबार ट्रम्पले बाल्टिमोर शहरलाई “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” भनि दर्जा दिए ।उनले यस पटकको लागि अमेरिकाको रिपब्लिकन कंग्रेसनल उम्मेद्वारको लागि पनि निर्वाचित गर्न आग्रह गरे। ट्रम्पले किम्बर्ली क्लाइकले मेरील्याण्डको ७ औ कंग्रेसल जिल्लाको चुनावमा बिजयी भएमा बाल्टिमोरलाई “मद्दत” गर्ने कुरा गरे ।गत बर्ष आफ्नो सामाजिक संजालमा बाल्टिमोरलाई रद्धिको टोकरीमा देखाउँदै क्लाइकले प्रकाशन गरेको चिजले सबैको ध्यान आकर्षण गरेको थियो ।उक्त कारणले ट्रम्पले ट्वीट गर्दै बाल्टिमोर डिस्ट्रिक (जिल्ला)लाई “घृणा-युक्त ,मुसा र संक्रमित भनेका थिए । किम्बर्ली क्लाइकले गत अगस्त महिनामा रिपब्लिकन राष्ट्रिय अधिवेशनमा बोलेकी थिइन।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #america, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा