गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” जीएनएन भदौ २२, २०७७ गते २०:१४ मा प्रकाशित अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डको प्रख्यात शहर बाल्टिमोरलाई फेरि अपमान गरेका छन् । उनले बाल्टिमोरलाई “राष्ट्रमा सबैभन्दा खराब” भनि आरोप लगाए ।राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत ट्वीटको श्रृंखलामा पुनः बाल्टिमोरमा लक्ष्य लिएका छन्। गत आइतबार ट्रम्पले बाल्टिमोर शहरलाई “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” भनि दर्जा दिए ।उनले यस पटकको लागि अमेरिकाको रिपब्लिकन कंग्रेसनल उम्मेद्वारको लागि पनि निर्वाचित गर्न आग्रह गरे। ट्रम्पले किम्बर्ली क्लाइकले मेरील्याण्डको ७ औ कंग्रेसल जिल्लाको चुनावमा बिजयी भएमा बाल्टिमोरलाई “मद्दत” गर्ने कुरा गरे ।गत बर्ष आफ्नो सामाजिक संजालमा बाल्टिमोरलाई रद्धिको टोकरीमा देखाउँदै क्लाइकले प्रकाशन गरेको चिजले सबैको ध्यान आकर्षण गरेको थियो ।उक्त कारणले ट्रम्पले ट्वीट गर्दै बाल्टिमोर डिस्ट्रिक (जिल्ला)लाई “घृणा-युक्त ,मुसा र संक्रमित भनेका थिए । किम्बर्ली क्लाइकले गत अगस्त महिनामा रिपब्लिकन राष्ट्रिय अधिवेशनमा बोलेकी थिइन।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #america, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न