गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा काभ्रेका बिष्णु बहादुर तामाङको मृत्यु कुवेतमा काभ्रेका बिष्णु बहादुर तामाङको मृत्यु एजेन्सी भदौ २४, २०७७ गते २१:२४ मा प्रकाशित कुवेत — काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो ।पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिन उपचार पछि फर्काइएको थियो तर कम्पनीको आवासमा फर्किए पछि पुन: कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको खबर आफुहरुले पाए पछि हामीहरु सार्है दुःखीत भएका छौ र पत्याउनै गार्हो परिरहेको छ।नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ०६६८५९९१ का बिष्णु बहादुर तामाङको मृत्यु बारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए । उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ ।वैदेशिक रोजगारीको क्रममा कुवेत आएको १ वर्ष पनि नपुग्दै ज्यान गुमाएका विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न