गृहपृष्ठ ∕ समाचार ∕ कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ जीएनएन भदौ २४, २०७७ गते २१:३९ मा प्रकाशित कुवेत — कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण बिबरण भने खुलाईएको छैन।कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ०७,२०२० का दिन प्रकशित समाचारमा भनिएको छ”छापा मारिएको मध्ये अहिले सम्मकै ठूलो मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ राखिएको भेटिएको छ।साथै यो कच्चा पदार्थहरुबाट दश हजार भन्दा बढी बोटल घरेलु मदिरा उत्पादन गर्न सकिने बताईएको।समाचारका अनुसार” घरेलु मदिराको गन्ध आउन सक्ने हुँदा कुवेतको जाबृया स्थित दुई वटा घरहरु(भिल्ला) पूर्ण रुपमा भाडामा लिएर उक्त मदिरा उत्पादन केन्द्र चलाईएको थियो। साथै धेरै कारहरुको आबत-जावत भईरहने र पानीका कार्टुनहरु लाने-ल्याउने गरिरहने गरेको उजुरीको आधारमा उक्त स्थानमा छापा मारिएको थियो।”क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा