गृहपृष्ठ ∕ समाचार ∕ ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न अंकित रावल भदौ २७, २०७७ गते २१:४२ मा प्रकाशित दाङ — ‘योगदान राष्ट्रका लागि’ अभियानले विशेष कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिबार दिउँसो ४ बजे राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा ‘जुम बैठक’ विशेष छलफल कार्यक्रम गरी कार्यक्रम मनाइएको ‘योगदान राष्ट्रका लागि’ दाङ जिल्ला संयोजक प्रभात देबकोटाले जानकारी दिए ।सामाजिक अभियान्ता उप्रेतीका अनुसार कार्यक्रमकाे प्रमुख अतिथीका रूपमा अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा, जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता ओम उप्रेतीको उपस्थिती रहेको थियो ।यस्तै साेही दिन विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको आत्माको शान्तिको लागि कामना गर्दै, संक्रमितहरूकाे स्वास्थ्य लाभ तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे याेगदानकाे उच्च सम्मानमा साँझ आ-आफ्नो घरबाट सि. एफ. एन. दाङ लगाएत देशव्यापी रुपमा नै दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको देबकोटाले दीपसञ्चार मिडियालाई बताए ।‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ । यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानकाे मुख्य उद्देश्य रहेको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिएको थियो भने कार्यक्रमम करीब २५० जनाको सहभागीता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा