गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने प्रिया स्मृती गजमेर असोज ५, २०७७ गते १८:३० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग गठन गरेका छन ।सभापति देउवाले नेपाली काङ्ग्रेसको विधान २०१७ ( सम्शोधन सहित ) को धारा २५ (९) अन्तर्गतको अधिकार प्रयोग गर्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहने गरि विभिन्न जिल्लाबाट चौतिस जना केन्द्रिय सदस्यमा गठन गरेका हुन ।आज सोमवार गठन गरेको जनसम्पर्क समिती समन्वय बिभागमा दाङ बाट नेता जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने परेका छन । बस्नेत गएको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फ बाट दाङ क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार हुन ।त्यस्तै नेपाल बिद्यार्थी संघको दाङ्ग जिल्ला सभापति, नेपाली कांग्रेसको दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुदै अहिले पार्टीको महासमिति सदस्य रहेका छन्। बस्नेत कांग्रेस सभापति देउवाका बिश्वास पात्रका रुपमा चिनिन्छन ।त्यस्तै न्यौपाने दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ मा गएको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेक छोरा हुन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न