गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव एनआरएनए पोर्चुगल : बैठकको बिषयलाई लिएर महासचिव र उपाध्यक्षबिच भनाभन , उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिए महासचिव जीएनएन असोज ७, २०७७ गते ८:४२ मा प्रकाशित लिस्बन — गैह्र आवासिय नेपाली संघ पोर्चुगलका महासचिवले एक उपाध्यक्षमाथि हातपात गर्न खोज्दा उल्टै कुटिएका छन्।संघको बैठकको बिषयलाई लिएर महासचिव हेमराज सुबेदीले उपाध्यक्ष अशोक गुरुङसंग लिस्बनको आरोइसस्थित एक पसलमा सोमबार साँझ बादबिबाद गरे। उपाध्यक्ष गुरुङले संघको बैठकको छलफलको बिषय बैठकमै गरौला भनेर सम्झाउदा आक्रोशमा आएका महासचिव सुबेदीले उपाध्यक्षमाथि जाइलाग्दा उल्टै कुटिएका छन्।उपाध्यक्ष गुरुङले संघको बैठकमा अध्यक्ष र महासचिवले आफूखुशी संघ चलाएको आरोप लगाएका थिए। त्यही बिषयलाई लिएर उनीहरुबिच बादबिबाद भएको बुझिएको छ।भोइस अफ नेपालले घटनाको बारेमा उपाध्यक्ष गुरुङसंग कुरा गर्दा महासचिवलाई आफुले सम्झाउदा झन् आफूमाथि जाइलागेपछि प्रतिकारमा धकेलेको बताएका छन् । उता महासचिव सुबेदीले भने उल्टै उपाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै संघसँग हारगुहार गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा