गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार जीएनएन असोज १९, २०७७ गते २२:२९ मा प्रकाशित बेजा, पोर्चुगल–एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ।प्रहरीका अनुसार बेलायती नागरिकको घरपालुवा कुकुरले पोर्तुगाली नागरिकको भेडामाथि आक्रमण गरेको थियो। यही बिषयमा उनीहरुबिच नजिकैको कफी पसलमा भनाभन भयो। भनाभनले उग्र रुप लिदै गयो र अन्तमा २९ बर्षीय बेलायती नागरिकले ५० बर्ष र ६२ बर्षका दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरे।छुरा प्रहार गर्ने बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्। उनलाई छिट्टै अदालतमा उपस्थित गराइने जीएनआर प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न