गृहपृष्ठ ∕ समाचार ∕ राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित प्रिया स्मृती गजमेर असोज २१, २०७७ गते ८:४४ मा प्रकाशित दाङ — प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र राजधानी दाङको भालुबाङ तोकिए पछि देउखुरी बासी हर्षित भएका छन । यसैको खुशीयालिमा देउखुरीका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।देउखुरीका मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुबाङ लगायतका बजारको चोकमा लुम्बिनी प्रदेशको नक्सा बनाउदै देउखुरीबासीले खुशी ब्यक्त गरेका छन । त्यस्तै राजपुरको जङ्रहवा, बेला, लमहीको रिहार, अमिलिया लगायतका स्थानमा स्थानीयले दिप प्रज्वलन गरेका हुन ।लमहीको गोलघर अघि गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराउन लमही नगरपालिका तयार भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । लामो प्रतीक्षा पछि प्रदेश सरकारले न्यायोचित गरेको भन्दै अब देउखुरीबासीमा जिम्मेवारी थपिएको केसीको भनाई छ ।नेपाली काङ्रेसले पनि लमहीको गोलघर अगाडी दिप प्रज्वलन गरेर प्रदेश सरकारले गरेको निर्णयलाई स्वागत गरेको छ ।त्यस्तै राजपुर गाउँपालिकाले पनि राजपुरको जङ्रहवामा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती यादवले प्रदेश भित्रका बाह्र जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाएको भन्दै खुशी ब्यक्त गरिन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा