गृहपृष्ठ ∕ ग्लोबल ∕ डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या दीप संञ्चार असोज २७, २०७७ गते १९:३९ मा प्रकाशित वाशिंगटन — वाशिंगटन डिसी क्षेत्रमा गत सप्ताहान्तमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या भएको छ । अझ सम्म पनि प्रहरीले अझ पनि उनीहरुको उद्धेश्य र संदिग्धहरुलाई पक्राउ गर्न नसकेकोले डिसीवासीहरुले प्रहरीको आलोचना गरेका छन ।गत शुक्रबार राती १० बजे अगाडी २८ बर्षिय यिसा जेफकोटको डिसीको दक्षिणपूर्वमा गोली हानिएको र उनको अस्पतालमा मृत्यु भएको थियो । त्यसको २ घण्टा पछि ४१ बर्षिय युजिन मिलरको गोली हानी हत्या भएको छ र उनको घटना स्थलमै निधन भएको थियो ।यसै गरि शनिबार दिउसो दुई स्थानमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।डिसी कै दक्षिणपूर्वमा ३१ बर्षिय आइतबार बिहान ३ बजे ३१ बर्षिय महिला निल विल्सनको ग्रिन स्ट्रिट(मार्ग)मा गोली हानी हत्या गरिएको छ । उनको पनि घटना स्थलमै निधन भएको थियो ।गत बर्ष यस अवधि सम्म १३३ जनाको हत्या भएको थियो भने २०२० मा अहिले सम्म १५७ जनाको हत्या भै सकेको छ । – एनबिसी वाशिंगटनक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा