गृहपृष्ठ ∕ ग्लोबल ∕ डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या दीप संञ्चार असोज २७, २०७७ गते १९:३९ मा प्रकाशित वाशिंगटन — वाशिंगटन डिसी क्षेत्रमा गत सप्ताहान्तमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या भएको छ । अझ सम्म पनि प्रहरीले अझ पनि उनीहरुको उद्धेश्य र संदिग्धहरुलाई पक्राउ गर्न नसकेकोले डिसीवासीहरुले प्रहरीको आलोचना गरेका छन ।गत शुक्रबार राती १० बजे अगाडी २८ बर्षिय यिसा जेफकोटको डिसीको दक्षिणपूर्वमा गोली हानिएको र उनको अस्पतालमा मृत्यु भएको थियो । त्यसको २ घण्टा पछि ४१ बर्षिय युजिन मिलरको गोली हानी हत्या भएको छ र उनको घटना स्थलमै निधन भएको थियो ।यसै गरि शनिबार दिउसो दुई स्थानमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।डिसी कै दक्षिणपूर्वमा ३१ बर्षिय आइतबार बिहान ३ बजे ३१ बर्षिय महिला निल विल्सनको ग्रिन स्ट्रिट(मार्ग)मा गोली हानी हत्या गरिएको छ । उनको पनि घटना स्थलमै निधन भएको थियो ।गत बर्ष यस अवधि सम्म १३३ जनाको हत्या भएको थियो भने २०२० मा अहिले सम्म १५७ जनाको हत्या भै सकेको छ । – एनबिसी वाशिंगटनक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न