गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन प्रिया स्मृती गजमेर कात्तिक ९, २०७७ गते १९:१८ मा प्रकाशित दाङ्ग- प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश भैसके पछि स्थायी राजधानी देउखुरी उपत्यका भएको छ। अब देउखुरी उपत्यकालाई राजधानी बनाए संगै यहाँको आर्थिक तथा भौतिक रुपमा विकासले फड्को मार्ने सबैको आंकलन छ। यसैविच सरकारी टोलीले राजधानी तोकिएपछि उक्त क्षेत्रमा सरकारी जग्गा खोजी गरिएको छ । मालपोत कार्यालय लमही र नापी कार्यालयले राप्ती गाउँपालिकाको सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाको गोवरडिया र पत्रिङ्गा क्षेत्रमा सरकारी जग्गाको डाटा संकलन गरेको हो ।यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले खोजी गर्दा एक हजार ४ सय २० बिघा सरकारी, पर्ती , गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको हो । अहिले फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएको भन्दै दशैंँपछि राजधानी राख्न उपयुक्त स्थल हेरेर प्रतिवेदन पठाउने तयारी गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न