गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओली दम्पतीले गरे टिका र जमरा ग्रहण राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओली दम्पतीले गरे टिका र जमरा ग्रहण दीप संञ्चार कात्तिक १०, २०७७ गते १९:४७ मा प्रकाशित काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका तथा जमरा लगाएका छन्। प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्यसँगै शितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीका तथा जमरा लगाइदिएकी हुन्। सो क्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई पनि राष्ट्रपतिले टीका लगाइदिएकी थिइन्। राष्ट्रपति भण्डारीले उनीहरुलाई जमराको माला लगाइदिएकी छन्।विगतका वर्षहरुमा दसैँमा प्रधानमन्त्री र राष्ट्रपतिले सर्वसाधारणलाई पनि सार्वजनिक रुपमा दसैंँको टीका लगाइदिने कार्यक्रम हुन्थ्यो। यसपाली भने कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रद्द गरिएको थियो।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न