गृहपृष्ठ ∕ समाचार ∕ भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १८:४५ मा प्रकाशित दाङ- दाङको देउखुरीमा भैंसीले हान्दा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५२ वर्षिया राधा यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले बताए ।गढवा ६ बालापुर निवासी यादव वडा नम्बर ७ मानपुर स्थित भैंसी लगेर बगरमा चराउन गएको समयमा आफ्नै घरको भैंसीले हान्दा यादवको छातीमा, कम्मर मुनि र बायाँ पट्टीको गालमा गहिरो चोट लागेको थियो ।गम्भीर घाइते यादवलाई उपचारको लागि लमही ल्याइएको थियो तर उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा