गृहपृष्ठ ∕ समाचार ∕ प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान दीप संञ्चार कात्तिक १९, २०७७ गते १८:४६ मा प्रकाशित लन्डन — नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा डिजिटल मिडिया विभागका संयोजक युवराज गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले गौतमसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाएवापत गतबर्ष अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ बाट पुरस्कृत भएका गौतमलाई यसपटक जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको हो ।इमेजखबर डटकमका डेक्स सम्पादक तथा राष्ट्रिय स्तरका अखबारहरुमा स्वतन्त्रता पूर्वक लेखनमा क्रियाशिल गौतमले २०५८ सालमा इलामबाट पत्रकारिता सुरु गरेका हुनत्रिभुवन विश्वविद्यालबाट पत्रकारितामा स्नातक साथै राजनीति शास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गौतमलाई गतबर्ष प्रेस युनियन इलामले पनि विशेष सम्मान गरेको थियो ।मेची अन्चलका उत्कृष्ट पत्रकारले प्राप्त गर्ने आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पनि सम्मानित गौतम विशेषगरि, प्रवासी, सामाजिक, पर्यटन र समसायिक विषयमा कलम चलाउन रुची राख्छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न