गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७७ गते १९:४० मा प्रकाशित जिएनएन – कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन।उनीहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन भने दुर्घटनामा अर्का एक बिदेशी नागरिक पनि परेका छन।नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले भने”सिजिजिसी कम्पनीको स्टाफ बसलाई बिपरित दिशाबाट आएको अर्को सबारी साधनले ठक्कर दिदा उक्त सडक दुर्घटना भएको हो।घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको ४ नोभेम्बर बुधबारकै दिन र पल बहादुर पुनको ५ नोभेम्बर बिहिबारको दिन उपचारको क्रममा मृत्यु भएको हामीलाई जानकारी प्राप्त भएको छ।”सिलवालले थपे “अर्का एक बिदेशी नागरिक पनि दुर्घटनामा परेका छन।उनिहरुको कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लाग्नेछ।”क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा