गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु दीप संञ्चार कात्तिक २४, २०७७ गते २०:५३ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ७ सय ८७ पुगेको छ । यसै गरि एकैदिनमा ४ सय ५५ जनाको मृत्यु भएको छ । गत आइतबार नोभेम्बर ८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।बिगत एक हप्ता देखि हरेक दिन १ लाख नयाँ कोरोनाबाट संक्रमित हुनेको संख्या जोन्स हप्किन्स बिश्वबिद्यालयले देखाएको छ । हाल सम्म कूल संक्रमितको संख्या १० करोड १५ लाख ५५ हजार पुगेको छ । कूल मृत्यु हुनेको संख्या २ लाख ४२ हजार २ सय ४ पुगेको छ ।यसै गरि हाल सम्म कूल निको हुनेको संख्या ३८ लाख ८० हजार पुगेको छ ।श्रोत :सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा