गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते प्रिया स्मृती गजमेर मंसीर २६, २०७७ गते १६:१४ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर नजिक सडकका पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।उक्त मोटरसाइकलको गति अत्याधिक तिब्र भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ वर्ष अन्दाजी १८/१९ का मनोज अधिकारी र गढवा ४ गङ्गापरसपुर वर्ष १८/१९ का प्रबिन कार्की रहेका छन । लमही देखि गढवा तर्फ जाँदै गर्दा उनिहरु सवार रहेको लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो सवा दुई बजे तिर दुर्घटना भएको हो ।कार्की र अधिकारी दुबै लमही स्थित रोजि बड्स बालबाटिका इङ्लिस बोर्डिङ स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । लमही अस्पताल स्रोतका अनुशार दुबैको अवस्था गम्भीर रहेको छ ।अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने कार्कीको निधार, खुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न